भिम प्रसाद गौचनको निधनमा गाउँपालिका द्वारा समबेदना ब्यक्त

नेपाल कम्युनिस्ट पार्टी मुस्ताङका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य माननीय चन्द्रमोहन गौचनका बुवा भिम प्रसाद गौचनको निधनमा गाउँपालिकाले दुख ब्यक्त गरेको छ । गाउपलिकाले मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More