थाक खेलकुद तथा सास्कृतिक बिकास संघ मुस्ताङका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य माननीय चन्द्रमोहन गौचनका पिता भिम प्रसाद गौचनको निधनमा संघले दुख ब्यक्त गरेको छ । संघले यस दुखको घडिमा शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दै मृतक प्रती श्रद्धाञ्जली अर्पण गरेको छ ।।
