घरपझोङ गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

घरपझोङ गाउँपालिका जोमसोमले आफ्नो सातौ हिउदे सभा मंगलवार सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष आस बहादुर थकालीको अध्यक्षतामा सम्पन्न सभाले ३ वटा विधेयकहरु पारित गरेको छ । पारित हुने विधेयकमा वाताबरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक २०७७ ,विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन विधेयक २०७७ र कृषि व्यवसाय प्रबर्दन विधेयक २०७७ रहेका छन । सभाले विधेयक संगै केहि कार्यक्रम पनि संसोधन गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More