जोमसोम, बैशाख २२
घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय, जोमसोममा कार्यरत एम्.आई.एस्. अपरेटर श्री सुस्मिता नेपालीको हालै जन्मदिवश मनाईएको छ । उनको जन्मदिवश मनाउन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष समेत सबै कार्यरत कर्मचारीहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा सबै पदाधिकारी तथा कर्मचारीहरूले ऊनलाई शुभकामना दिएका थिए । जवाफमा बर्थडे गल श्री सुस्मिता नेपालीले धन्यवाद दिनुभएको थियो । गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूको जन्मदिवश सबै पदाधिकारी एवम् कर्मचारीहरू मिलेर मनाउने असल अभ्यास थालिएको छ ।