सुस्मिताको मनाईयो जन्मदिवश

जोमसोम, बैशाख २२

घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय, जोमसोममा कार्यरत एम्.आई.एस्. अपरेटर श्री सुस्मिता नेपालीको हालै जन्मदिवश मनाईएको छ । उनको जन्मदिवश मनाउन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष समेत सबै कार्यरत कर्मचारीहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा सबै पदाधिकारी तथा कर्मचारीहरूले ऊनलाई शुभकामना दिएका थिए । जवाफमा बर्थडे गल श्री सुस्मिता नेपालीले धन्यवाद दिनुभएको थियो । गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूको जन्मदिवश सबै पदाधिकारी एवम् कर्मचारीहरू मिलेर मनाउने असल अभ्यास थालिएको छ ।

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More