लटरम्मै फल्यो स्याउ !!

मुस्ताङको घरपझोंङ गाउँपालिका वडा नम्बर २ मार्फा मा लटरम्मै स्याउ फलेको छ । स्थानीय राजु लालचनका अनुसार किसानले एउटै बोट बाट तिस हजार सम्म आम्दानी गर्ने गरेका छन ।

मार्फा मा लटरम्मै फलेको स्याउ तस्बिर /राजन कंडेल
मार्फा मा लटरम्मै फलेको स्याउ तस्बिर /राजन कंडेल
मार्फा मा लटरम्मै स्याउ तस्बिर /राजन कंडेल
प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More