मुस्ताङको घरपझोंङ गाउँपालिका वडा नम्बर २ मार्फा मा लटरम्मै स्याउ फलेको छ । स्थानीय राजु लालचनका अनुसार किसानले एउटै बोट बाट तिस हजार सम्म आम्दानी गर्ने गरेका छन ।
मार्फा मा लटरम्मै फलेको स्याउ तस्बिर /राजन कंडेल मार्फा मा लटरम्मै फलेको स्याउ तस्बिर /राजन कंडेलमार्फा मा लटरम्मै स्याउ तस्बिर /राजन कंडेल