घरपझोङको बजेट खर्च ७०.३९ प्रतिशत

घरपझोङ गाउँपालिका मुस्ताङ्गको आर्थिक वर्ष २०७६/७७ को समग्र बजेट खर्च हाल सम्म ७०.९ प्रतिशत रहेको छ । गाउँपालिकाको विनियोजित बजेटको चालु तर्फ ७९.६५ प्रतिशत खर्च भएको छ भने पुजीगत तर्फ ६३.२५ प्रतिशत खर्च भएको गाउँपालिकाका लेखा अधिकृत अशोक कुमार खड्काले बताए । खर्च लेखांकनको काम भैरहेकोले पुजीगत तर्फ अझै खर्च बढ्न सक्ने खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More