सुन्दरताको खानि मुस्ताङ

मुस्ताङ जिल्ला नेपालको हिमाल पारीको जिल्ला हो । मुस्ताङ जिल्लामा ५ वटा स्थानीय तह छन ।थासांङ, घरपझोङ, बारगुङ मुक्तिक्षेत्र ,लो घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउपालिकामा फरक फरक प्राकृतिक संरचना, रहनसहन , हिमाल , चट्टानी पहाड , उजाड माटोका ढिस्काहरु देख्न सकिन्छ । प्रकृतिको अनुपम मज्जा लिन र यहाको परिवेशको अध्यन गर्न चाहनेको लागि मुस्ताङ सम्भावनाको खानि हो ।

घरपझोङ गाउँपालिका ५ ठिनीमा रहेको स्याउ बारी तस्बिर /डा .सबिता बराल
घरपझोङ गाउँपालिका ४ जोमसोम बाट देखिएको नीलगिरी हिमाल तस्बिर / डा .सबिता बराल
भारि हिमपात हुदाको जोमसोम तस्बिर /डा. सबिता बराल
घरपझोङ गाउँपालिका ४/५ मा रहेको कृषी क्षेत्र संगै जोमसोम विमानस्थल तस्बिर /डा सबिता बराल
भारि हिमपात
तस्बिर / डा सबिता बराल
तस्बिर /डा सबिता बराल
घरपझोङ गाउँपालिका ५ ठिनीमा रहेको ढुम्बा ताल तस्बिर/ राजन कंडेल
तस्बिर : सबिता बराल
प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More