नेपालको हिमाली जिल्ला मुस्ताङका जिल्ला समन्वय प्रमुख छिरिङ ल्हामो गुरुङ लाई नेपाल सरकारले संविधान दिवस २०७७ को अबसरमा राष्ट्रपति बाट प्रदान गरिने सुप्रवल जन सेवा श्री ( तृतीय ) बाट बिभुषित गरेको छ । सोही अबसरमा मुस्ताङ्को घरपझोङ गाउपालिकाले प्रमुख गुरुङ लाई बधाई ज्ञापन गरेको छ ।
