नेपालकै कान्छी समन्यय प्रमुख गुरुङ लाई सुप्रवल जन सेवा श्री पदक

नेपालको हिमाली जिल्ला मुस्ताङका जिल्ला समन्वय प्रमुख छिरिङ ल्हामो गुरुङ लाई नेपाल सरकारले संविधान दिवस २०७७ को अबसरमा राष्ट्रपति बाट प्रदान गरिने सुप्रवल जन सेवा श्री ( तृतीय ) बाट बिभुषित गरेको छ । सोही अबसरमा मुस्ताङ्को घरपझोङ गाउपालिकाले प्रमुख गुरुङ लाई बधाई ज्ञापन गरेको छ ।

घरपझोङ गाउपालिका द्वारा प्रमुख छिरिङ ल्हामो गुरुङ ज्यु लाई बधाई ज्ञापन ।।
प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More