Browsing Category
राष्ट्रिय समाचार
नेपालकै कान्छी समन्यय प्रमुख गुरुङ लाई सुप्रवल जन सेवा श्री पदक
नेपालको हिमाली जिल्ला मुस्ताङका जिल्ला समन्वय प्रमुख छिरिङ ल्हामो गुरुङ लाई नेपाल सरकारले संविधान दिवस २०७७ को अबसरमा राष्ट्रपति बाट प्रदान गरिने सुप्रवल जन सेवा श्री (!-->!-->!-->…
थप
थप
स्थानीयको घर घरमा पुगेर ६८०० थान मास्क वितरण
घरपझोंङ गाउँपालिका मुस्ताङले स्थानीय जनताको घर घरमा पुगेर मास्क वितरण गरेको छ । देशमा कोभिड - १९ को संक्रमण बढे संगै जनताको स्वास्थ्य लाई मध्यनजर गरेर प्रति व्याक्ति दुइ वटाको!-->…
थप
थप
हिमाली र पहाडी विमानस्थलबाट आन्तरिक उडान खोलिदै
नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने!-->…
थप
थप
स्याङमा अपाङ्गता परिचयपत्र वितरण
२९ आषाढ, जाेमसाेम ।
मुस्ताङखबर
घरपझाेङ गाउँपालिका वडा नं. ३ स्याङमा अपाङ्गता परिचयपत्र वितरण गरिएकोछ । घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत महिला तथा बालबालिका शाखाको!-->!-->!-->!-->!-->…
थप
थप
मृतक सङ्ख्या ११ पुग्याे, २२ बेपत्ता, ३५ घरमा क्षति, बेलीब्रिज बगायो
हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको छ, २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् । पहिराेका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला!-->…
थप
थप
भोलि सार्वजनिक विदा
गृह मन्त्रालयलेे आज एक सूचना प्रकाशित गरी भोली बैशाख शुक्ल पूर्णिमाको दिनमा सार्वजनिक विदा भएको पुष्टि गरेको छ ।
थप
थप
लकडाउन जेठ ५ गतेसम्म थपियो
काठमाडौँ — सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय!-->…
थप
थप
बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता
अनलाइनखबर सम्बाददाता
२०७७ वैशाख २३ गते
२३ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ ।
!-->!-->!-->!-->!-->!-->!-->…
थप
थप
लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गर्न उच्च स्तरिय समितिको बैठक बस्दै
वैशाख २३, २०७७ | काठमाडौं
रेडियो कान्तिपुर संवाददाता
मुलुकमा जारी लकडाउनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दै छ । अपरान्ह ४ बजे!-->!-->!-->!-->!-->…
थप
थप